डा. केसीको स्वास्थ्य अत्यन्त जटिल

काठमाडौं । चिकित्सकहरुले डा. गोविन्द केसीको आमरण अनशन तत्काल नरोकिए केसीलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने चेतावनी दिएका छन् । त्रिवि शिक्षण अस्पतालका आईसीयू विभागसँग सम्बन्धित एक चिकित्सकले आफुहरु डा. केसीको स्वास्थ्यबारे जानकारी दिन नियुक्त भएको आधिकारिक व्यक्ति नभएको तर २–३ दिनमा अनशन रोकिएन भने उहाँलाई गुमाउनु पर्ने अवस्था आउन सक्ने बताउनु भएको हो । केसीको … Continue reading डा. केसीको स्वास्थ्य अत्यन्त जटिल